मलेसियामा ठूलो छापा, २२ नेपाली पक्राउ
nepallive.com · Thu Aug 13 01:11:42 GMT 2026
काठमाडौं– मलेसियाका विभिन्न आवासीय क्षेत्र तथा विदेशी नागरिकको बाक्लो उपस्थिति रहेका स्थानमा मारिएको दुईदिने छापाका क्रममा गैरकानुनी रूपमा बस्दै आएका एक हजारभन्दा बढी विदेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा २२ नेपाली नागरिक पनि छन्।
मलेसियाको अंग्रेजी दैनिक ‘न्यु स्ट्रेट्स टाइम्स’का अनुसार गत अगस्ट १० र ११ देशभर कुल ३ हजार ३०७ जना विदेशी नागरिकको कागजात जाँच गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)