जर्मनीमा ‘नेपाली रुट्स’
nepalnews.com · Thu Aug 13 01:15:49 GMT 2026

विदेशी भूमिमा नेपाली समुदायको निरन्तर फैलावटसँगै नेपाली पहिचानको परिभाषा पनि फेरिँदो छ। अचेल प्रवासमा रहेका नेपाली समुदाय नेपाली भूमि वा संस्कृतिसँग मात्र जोडिन चाहँदैनन्, उनीहरू आफूलाई ‘ग्लोबल’ नागरिकसमेत मान्छन्। जर्मनीमा बस्ने एउटा युवा समूह नेपाली रुट्स यस्तै बदलिँदो पहिचानलाई केन्द्रमा राखेर सन् २०२५ देखि सक्रिय छ।
नेपाली रुट्सले जर्मनीमा विविध पेसामा संलग्न नेपालीलाई जोडेर गोष्ठी, कार्यशाला, सम्मेलन, तालिम सञ्चालनदेखि बौद्धिक संवाद र प्राज्ञिक जर्नल प्रकाशनसम्मका काम गरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)