मोन्ट्रा इलेक्ट्रिकले ल्यायो थ्री–ह्विलर ‘सुपर अटो’
kendrabindu.com · Thu Aug 13 01:21:34 GMT 2026

काठमाडौं । पूर्णतया इलेक्ट्रिक कमर्सियल भेहिकलमा केन्द्रित भारतीय ब्रान्ड मोन्ट्रा इलेक्ट्रिकले नेपालमा प्रवेश गरेको छ । कम्पनीले काठमाडौंमा सुपर अटो इलेक्ट्रिक थ्री–ह्विलरको पहिलो ब्याच सार्वजनिक गरेको हो ।
मोन्ट्रा इलेक्ट्रिक नेपालका लागि आफ्नो आधिकारिक राष्ट्रिय वितरक हिप्को ट्रेडिङ प्रालिमार्फत नेपाल प्रवेश गरेको हो । काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले मोन्ट्रा इलेक्ट्रिकको फ्ल्यागसिप यात्रुवाहक थ्री–ह्विलर सुपर अटो सार्वजनिक गरेको कम्पनीले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)