पीएसजी लगातार दोस्रोपटक यूईएफए सुपर कप च्याम्पियन
baahrakhari.com · Thu Aug 13 01:28:08 GMT 2026
काठमाडौं । इंग्लिस क्लब एस्टन भिल्लाविरुद्व २–१ को रोमाञ्चक जित निकाल्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) लगातार दोस्रो वर्ष यूईएफए सुपर कप च्याम्पियन बनेको छ।
बुधबार अस्ट्रियाको साल्जबर्गमा फ्रेन्च क्लब पीएसजीलाई जित दिलाउन ख्विचा क्वारात्स्खेलिया र डिजिरे डुएले गोल गरे । एस्टन भिल्लाका लागि बार्यन माड्जोले गोल फर्काए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)