सर्वोच्चको भन्छ- डिम्ब ननिकाल्नू, तर निरन्तर झिकिँदैछ किशोरीको डिम्ब
onlinekhabar.com · Thu Aug 13 01:24:00 GMT 2026

२७ साउन, काठमाडौं । ‘प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म महिला तथा बालिकाबाट डिम्ब निष्काशन तथा भण्डारण गर्ने कार्यमा रोक लगाउन अन्तिरम आदेश प्राप्त भएकाले सोहीअनुसार गर्नू/गराउनू हुन आदेशानुसार जानकारी छ ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २५ फागुनमा ‘निर्णय कार्यान्वयनका सम्बन्धमा’ भन्दै सबै आईभीएफ (इन भिट्रो फर्टिलाइजेसन) सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई पठाएको पत्रमा प्रष्ट रूपमा डिम्ब निकाल्ने तथा भण्डारण गर्ने काम नगर्न भनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)