छोटो कपाल, लामो संघर्ष
ekantipur.com · Thu Aug 13 01:34:16 GMT 2026

छोटो कपाल, लामो संघर्ष
हाम्रो समाजको एउटा पुरानो र कडा नियम छ– लामो कपाल भएकी महिलालाई ‘अनुशासित’, ‘सहनशील’ र ‘परिपक्व’ मान्ने । तर, छोटो कपाल भएकी महिलाले भने हरेक मोडमा आफ्नो क्षमता, योग्यता र परिपक्वता पटक–पटक प्रमाणित गरिरहनुपर्ने अवस्था पनि छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)