एसियाली खेलकुदमा कराँते : इतिहासकै उत्कृष्ट प्रदर्शन र स्वर्णको लक्ष्य
baahrakhari.com · Thu Aug 13 01:36:49 GMT 2026
काठमाडौं । नेपाली कराँते टोलीले २०औँ एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो पदक जित्ने लक्ष्यका साथ तयारी गरिरहेको छ ।
जापानको आइची नागोयामा हुने खेलकुदमा नेपालले सबैभन्दा बढी आस गरेको खेलमध्ये एक हो- कराँते । १९औँ एसियाली खेलकुदमा एरिका गुरुङले रजत पदक जितेपछि कराँतेबाट अझ बढी अपेक्षा गरिएको छ । सोही कारण यसपटक स्वर्णसहित दोहोरो पदकको अपेक्षा कराँतेबाट गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)