रोल्पामा पहिरोले घर/गोठ पुरिँदा दुईको मृत्यु, दुई जना घाइते
ekantipur.com · Thu Aug 13 01:44:39 GMT 2026

रोल्पामा पहिरोले घर/गोठ पुरिँदा दुईको मृत्यु, दुई जना घाइते
थबाङ गाउँपालिका–५ बोटलबारामा घर सहित गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)