व्यवसायी दीपक भट्टलाई थुनामा पठाउन विशेष अदालतको आदेश
bishowkhabar.com · Thu Aug 13 01:54:12 GMT 2026

काठमाडौं– विशेष अदालत काठमाडौंले सम्पत्ति शुद्धीकरणको आरोप लागेका व्यवसायी दीपक भट्टलाई थुनामा पठाउन आदेश जारी गरेको छ ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश बासुदेव आचार्य र न्यायाधीश हेमन्त रावलको इजलासले भट्टलाई थुनामा पठाउने आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)