बाढीपहिरोमा मृतकको सम्झनामा अमेरिकामा दीप प्रज्ज्वलन
gorkhapatraonline.com · Tue Sep 01 01:31:08 GMT 2026

नेपालमा हालै गएको बाढीपहिरोमा परी मृत्यु भएकाहरूको सम्मानमा अमेरिकाका विभिन्न स्थान तथा सहरमा दीप प्रज्ज्वलन तथा शोकसभा आयोजना गरिएको छ । सो अवसरमा मृतकको आत्माको चिरशान्तिको कामना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
यसै सन्दर्भमा नर्थ क्यारोलाइनाको रालेमा सोमबार शान्तिपाठसहित शोकसभा आयोजना गरी मृतकको आत्माको चिरशान्तिको कामना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)