यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
ajakoartha.com · Thu Aug 13 02:04:00 GMT 2026

काठमाडौं- नेपाल राष्ट्र बैंक आज (बिहिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)