सरकारको १०० दिने कामको समीक्षा गर्दै कांग्रेस
setopati.com · Tue Jun 30 12:00:00 GMT 2026

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको १०० दिनेको कामकारबाहीबारे समीक्षा गर्ने भएको छ।
उपसभापति विश्वप्रकाश शर्मा प्रमुख रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गत रहेको अर्थ तथा योजना उपसमितिले सरकारका १०० दिने कामकारबाहीबारे समीक्षा गर्ने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)