युरोपेली देशले जहाज कब्जा गरे रुसले पनि त्यस्तै जवाफ दिनेछ: पुटिन
kendrabindu.com · Thu Aug 13 02:13:10 GMT 2026

क्रेमलिन । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली देशहरूले रुसी व्यापारिक जहाजहरू कब्जा गर्न थाले भने त्यस्तै जवाफ दिइने चेतावनी दिएका छन्। रोयटर्सका अनुसार पुटिनले बुधबार रुसको सुदूरपूर्वमा नौसेना अभ्यासको अनुगमन गर्ने क्रममा उक्त आक्रोश व्यक्त गरेका हुन्।
रुसको प्यासिफिक फ्लिटका कमान्डर भिक्टर लिनालेले भने, ‘हाम्रा सैनिक रुसले शत्रु मान्ने देशहरूबाट विदेशी जहाजहरू निरीक्षण र नियन्त्रण गर्न तयार छन्।’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)