राष्ट्रिय सतर्कता केन्द्रले प्रधानमन्त्रीलाई बुझायो वार्षिक प्रतिवेद
nepallive.com · Thu Aug 13 02:34:08 GMT 2026

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले गत आर्थिक वर्ष २०८२/८३ मा सम्पादन गरेका कार्यहरू समेटिएको वार्षिक प्रतिवेदन प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष पेश गरेको छ।
भ्रष्टाचारजन्य कार्यलाई प्रभावकारी रूपमा नियन्त्रण गर्ने उद्देश्यका साथ स्थापित केन्द्रले २५ औं वर्षमा प्रवेश गरेको अवसरमा निकालेको प्रतिवेदनअनुसार केन्द्रमा प्राप्त २ हजार ५ सय ६६ उजुरीमध्ये ७२ प्रतिशत फर्छ्योट भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)