रोल्पामा पहिरो अपडेट : २ जनको मृत्यु, १० जना बेपत्ता
onlinekhabar.com · Thu Aug 13 02:34:45 GMT 2026

२८ साउन, रोल्पा । रोल्पाको थबाङ गाउँपालिका ५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा २ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् । २ जना घाइते भएका छन् ।
बुधबार राति करिब ८:४० बजे पहिरो खस्दा स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब ६ वटा घर तथा गोठ पुरिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)