तेलको मूल्य बढेपछि विश्व शेयर बजारमा भारी गिरावट
nagariknews.nagariknetwork.com · Sat May 16 07:20:02 GMT 2026

विश्वभरका शेयर बजारमा शुक्रबार ठूलो गिरावट आएको छ।
तेलको मूल्य लगातार बढ्न थालेपछि लगानीकर्तामा आर्थिक चिन्ता बढ्दै जाँदा अमेरिकीसहित विश्वका प्रमुख शेयर बजारहरू दबाबमा परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)