शेरबहादुर देउवा आज स्वदेश फर्किंदै, विमानस्थलदेखि चुनदेवीसम्मै स्वागतको तयारी
bishowkhabar.com · Thu Aug 13 02:53:06 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किंदैछन् ।
पारिवारिक स्वास्थ्योपचारका लागि लामो समयदेखि सिंगापुर र थाइल्याण्डमा रहँदै आएका पूर्वप्रधानमन्त्री समेत रहेका देउव आज स्वदेश फर्किन लागेका हुन् । उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि चुनदेवी नजिकैको निवाससम्म स्वागतको तयारी गरिएको नेपाली कांग्रेसका नेताहरूले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)