फेरि बाढी आउनसक्ने चीनको सूचनापछि, धादिङ प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह
nepallive.com · Thu Aug 27 16:57:06 GMT 2026

धादिङ– चीनतर्फबाट पुनः बाढी आउन सक्ने सूचना प्राप्त भएपछि धादिङ प्रशासनले त्रिशूली नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमको अध्यक्षतामा बिहीबार राति बसेको आपत्कालीन सुरक्षा बैठकले बाढीको जोखिमलाई मध्यनजर गर्दै तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र सम्भावित जोखिमबाट सुरक्षित स्थानतर्फ सर्न आग्रह गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)