राष्ट्रिय सतर्कता केन्द्रबाट ७२ प्रतिशत उजुरी फर्छ्योट
kharibot.com · Thu Aug 13 03:05:00 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले गत आर्थिक वर्ष २०८२/८३ मा सम्पादन गरेका कार्यहरू समेटिएको वार्षिक प्रतिवेदन आज प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष पेश गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)