सर्वोच्चद्वारा विष्णु पौडेलको मुद्दामा दीपक भट्टको फाइल झिकाउन आदेश
nepalnews.com · Tue Jun 30 12:15:06 GMT 2026

काठमाडौँ। सर्वोच्च अदालतले पूर्व अर्थमन्त्री विष्णु पौडेललाई थुनामुक्त गर्न अस्विकार गर्दै व्यवसायी दीपक भट्ट जोडिएका मुद्दाका फाइल मगाउने आदेश गरेको छ।
मंगलबार न्यायाधीशहरू टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको संयुक्त इजलासले पौडेल जोडिएका दीपक भट्ट, सुलभ अग्रवाल सम्बन्धित मिसिलहरु मगाउने आदेश गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)