महान्यायाधिवक्ता कँडेलको योग्यतामाथि परेको रिटमा सर्वोच्चले माग्यो १० वर्षको यात्रा विवरण
bishowkhabar.com · Tue Jun 30 12:11:44 GMT 2026

काठमाडौं- सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै अध्यागमन विभागलाई सन् २०१५ देखि २०२४ सम्म नेपाल–बेलायत आवतजावतको प्रमाणित अभिलेख पेश गर्न आदेश दिएको छ ।
न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले कँडेलको उक्त अवधिको नेपाल र बेलायत बसाइ तथा आवतजावतसम्बन्धी सम्पूर्ण विवरण झिकाउन निर्देशन दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)