नेदरल्यान्ड्सको प्रशिक्षकमा बार्सिलोनाका महान् खेलाडी जाभी
nagariknews.nagariknetwork.com · Thu Aug 13 03:24:21 GMT 2026
नेदरल्यान्ड्सले बार्सिलोनाका पूर्व स्टार जाभी हर्नान्डेजलाई राष्ट्रिय टोलीको नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
रोनाल्ड कोएम्यानले निराशाजनक विश्वकपपछि पदबाट राजीनामा दिएपछि नेदरल्यान्ड्सले ४६ वर्षीय जाभीलाई जिम्मेवारी दिएको हो। चार दशक पछि नेदरल्यान्ड्सले पहिलाे पल्ट विदेशी प्रशिक्षण पाएकाे छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)