त्रिशूली-३ ‘ए’ मा खटिएका प्राविधिकको गुनासो : पहिलो दिनमै एक्स्काभेटर र ब्रेकर पुगेको भए उद्धार भइसक्थ्यो
nagariknews.nagariknetwork.com · Tue Sep 01 01:33:20 GMT 2026

त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारमा खटिएका प्राविधिक प्रणय मगरले प्राविधिकको सुझावअनुसार काम गर्न सरकारलाई आग्रह गरेका छन्।
उद्धार कार्यमा ढिलाइ भइरहेको भन्दै सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै उनले यस्तो आग्रह गरेका हुन्। प्राविधिक मगरले उद्धारमा उनले प्राविधिकको आवश्यकता भए उनीहरूले भनेअनुसार काम गर्नुपर्ने र त्यसो गर्न नसक्ने भए प्राविधिकलाई नबोलाउनसमेत आग्रह गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)