आर्थिक क्षतिको प्रारम्भिक विवरण यसै साता
gorkhapatraonline.com · Tue Sep 01 01:43:31 GMT 2026

क्षति खर्बमै आउला तर हराइरहेका जीवनसँग जोडिन सक्यौँ भने खर्बको क्षति पनि कमैमान्ने छौँ ।
क्षतिभन्दा गहिरो चोट हराइरहेका करिब नौ सय जना ऊर्जाका चम्किला अनुहार देख्न नपाउँदा भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)