अन्तर्राष्ट्रिय फुटबलबाट अवकाश लिने मेस्सीको घोषणा
nepalviews.com · Tue Sep 01 01:42:47 GMT 2026
एजेन्सी । अर्जेन्टिना राष्ट्रिय टोलीका कप्तान तथा जादुमयी फुटबल खेलाडी लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट अवकाश लिन लागेको सोमबार घोषणा गरेका छन् । उनले अर्जेन्टिनालाई जुलाईमा लगातार दोस्रो विश्वकप फाइनलमा पुर्याएपछि अब धेरै नखेल्ने भनाइ सार्वजनिक हुँदै आएका थिए ।
फुटबलका सुपरस्टार ३९ वर्षीय मेस्सीले इन्स्टाग्राममा लेखेका छन्, “यो निर्णयले मलाई पीडाबोध भएको छ र अझै पनि मेरो आत्मामा गहिरो पीडा हुनेछ । तर म बुझ्छु, यो सही समय हो।”
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)