दशैँ–तिहारभन्दा एक महिनाअघि नै सुपथ मूल्य पसल सञ्चालनमा ल्याइने
hamrakura.com · Thu Aug 13 00:00:00 GMT 2026
काठमाडौँ। सरकारले विगतका वर्षहरूमा जस्तै चाडपर्वलाई मात्र लक्षित नगरी यस वर्ष उपभोक्तालाई वर्षभरि नै दैनिक उपभोग्य वस्तुमा राहत दिने उद्देश्यले सुपथ मूल्य पसल झण्डै एक महिनाअघि नै सञ्चालनमा ल्याउने भएको छ।
खाद्य तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सवको अवसर पारेर आजदेखि देशका ४४ जिल्लाका १९३ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा आउने भएका छन्। यससँगै सिंहदरबारभित्र पनि आजैदेखि बिक्री कक्ष सञ्चालनमा आउने कम्पनीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)