‘लज्जावती’ नेपालीपनको प्रेमकथा, धेरैको जीवनसँग मेल खान्छ: अभिनेता मुकुन भुसाल
ratopati.com · Thu Aug 13 03:53:44 GMT 2026

काठमाडौँ । अभिनेता मुकुन भुसालले फिल्म ‘लज्जावती’ नेपालीपनको प्रेमकथा समेटिएको फिल्म भएको बताएका छन्। फिल्मको कथा धेरै नेपालीको जीवनसँग मेल खाने उनको भनाइ छ।
बुधबार फिल्मको प्रदर्शनका विभिन्न पक्षबारे जानकारी दिन आयोजित एक कार्यक्रममा बोल्दै भुसालले ‘लज्जावती’ मार्फत आफूले पहिलोपटक प्रेमकथामा आधारित फिल्ममा काम गर्न पाएकोमा खुसी व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)