भेनिजुएलाको पुनर्निर्माणका लागि बेलायतमा रहेको सुनको रिजर्भ फिर्ता ल्याउने तयारी
nepalviews.com · Thu Aug 13 03:57:05 GMT 2026

एजेन्सी । भेनिजुएलाले पुनर्निर्माणका लागि बेलायतमा रहेको सुनको रिजर्भ फिर्ता ल्याउने तयारी गरेको छ । भेनिजुएलाका राष्ट्रिय सभाका प्रमुख जर्ज रोड्रिग्वेजले देशको पुनर्निर्माण कार्यलाई तीव्रता दिन बेलायतको बैंक अफ इङ्गल्याण्डमा थुपारिएको अनुमानित ४ अर्ब डलर बराबरको सुनको रिजर्भ फिर्ता ल्याउने घोषणा गरेका हुन् ।
बैंक अफ इङ्गल्याण्डले यसअघि राष्ट्रपति निकोलास मदुरोको सरकारको वैधतालाई मान्यता नदिएको कारणले गर्दा यसको भल्टमा राखिएको करिब ३१ मेट्रिक टन भेनेजुएली सुन फिर्ता गर्न लामो समयदेखि अस्वीकार गर्दै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)