मिस नेपाल दीपमाला ढकालद्वारा बाढीपीडितलाई राहत सहयोग
himalpress.com · Tue Sep 01 01:46:11 GMT 2026

काठमाडौँ- मिस नेपाल २०२६ दीपमाला ढकालले बाढीपीडितको राहतका लागि आर्थिक सहयोग प्रदान गरेकी छन् ।
ढकालले गत भदौ १० गते रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी बाट प्रभावितहरूको सहयोगार्थ १ लाख रुपैयाँ सहयोग उपलब्ध गराएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)