पेट्रोलियम पदार्थको मूल्य घटाउन ट्रम्पको आग्रह
hamrakura.com · Tue Jun 30 00:00:00 GMT 2026
वाशिंगटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेट्रोल कम्पनीहरूलाई तुरुन्तै पेट्रोलियम पदार्थको मूल्य घटाउन आग्रह गरेका छन् ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म, ट्रुथ सोसलमा लेखेका छन् कि कच्चा तेलको मूल्य प्रति ब्यारेल ६८ अमेरिकी डलरमा झरेको छ, तर यसको फाइदा उपभोक्ताहरूसम्म पुग्न सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)