मेस्सीः डेब्युमा नै रातो कार्ड पाउने घटना देखि सर्वकालीन महान्सम्म
neplays.com · Tue Sep 01 01:50:00 GMT 2026
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। यो निर्णयले आफूलाई दुःखी बनाए पनि अहिले नै उपयुक्त समय भएको उनले बताएका छन्।
सन् २०२२ मा कतार विश्वकपको उपाधि दिलाउँदा अर्जेन्टिनी टोलीको कप्तानी सम्हालेका ३९ वर्षीय मेस्सीले राष्ट्रिय टोलीबाट २०७ खेलमा १२५ गोल गरेका छन्। उनी देशका लागि सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)