चौथो म्याग्दी भलिबल कप असोज १४ देखि
gorkhapatraonline.com · Tue Sep 01 01:50:55 GMT 2026
म्याग्दी जिल्ला भलिबल सङ्घले चौथो म्याग्दी भलिबल कप आगामी असोजको तेस्रो साता धवलागिरि गाउँपालिकाको मुनामा आयोजना गर्ने भएको छ ।
गौमती खत्री विकास कोषको मुख्य प्रायोजनमा हुने प्रतियोगिता असोज १४ देखि १८ गतेसम्म धवलागिरि गाउँपालिका–३, मुना फलियागामा रहेको धनजनता माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना हुनेछ । प्रतियोगितामा छात्र–छात्रातर्फ अन्डर–२० तथा पुरुष र महिला शिक्षक भलिबल प्रतियोगिता सञ्चालन गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)