इजरायलमा लोकप्रिय बन्दै नेपाली ‘केयर गिभर’हरु (फोटोफिचर)
ratopati.com · Thu Aug 13 05:44:39 GMT 2026

तेल अभिभ । इजरायलमा नेपाली कामदारहरूको माग बढ्दो छ । पछिल्लो पटक यहाँ बढी रुचाइएको र माग भएको क्षेत्र हो नेपाली ‘केयर गिभर’ ।
वृद्ध बृद्धाहरुको स्याहार सुसार, सेवा, उपचार जस्ता सेवाजन्य रोजगारीका लागि यहाँ नेपालीहरू आउने क्रम बढेको छ । आकर्षक तलब, सुविधासँगै इजरायलीहरूको रोजाइका कारण यहाँ नेपालीहरूको आकर्षण बढेको छ । उनीहरूको इमानदारीपूर्ण स्याहार सुसार र सेवाका कारण इजरायली वृद्ध वृद्धाहरू सन्तुष्ट हुँदै गएका छन् ।र, उनीहरूको स्वास्थ्य अवस्था सुध्रिँदै गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)