भोटेकोशी बाढीपछि ३१५ विदेशी पर्यटकको उद्धार, ५ जना सम्पर्कमा आए
tourismface.com · Tue Sep 01 01:59:14 GMT 2026

काठमाडौं — भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा फसेका ३१५ जना विदेशी नागरिक तथा पर्यटकको उद्धार गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ
बोर्डले सार्वजनिक गरेको पछिल्लो ‘सिचुएसन अपडेट–११’ अनुसार उद्धारपछि थप पाँच जना विदेशी नागरिक सम्पर्कमा आएका छन्। यद्यपि अझै ५८३ जना विदेशी नागरिक सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)