पुटिनको सी र मोदीसँग भेट : युक्रेन युद्ध, व्यापार र रणनीतिक सहकार्यमा जोड
nagariknews.nagariknetwork.com · Tue Sep 01 01:49:09 GMT 2026

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।
किर्गिस्तानको राजधानी बिश्केकमा भएको सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनका क्रममा भएका भेटमा युक्रेन युद्ध, द्विपक्षीय सम्बन्ध, व्यापार, ऊर्जा तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा छलफल भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)