चीनतर्फका दुवै नाका बन्द
annapurnapost.com · Tue Sep 01 01:51:36 GMT 2026

काठमाडौं : भोटेकोशी करिडोरमा आएको भीषण बाढी–पहिरोका कारण चीनसँग जोडिएका नेपालका दुई प्रमुख व्यापारिक स्थलमार्ग रसुवागढी र तातोपानी नाका पूर्ण रूपमा बन्द भएका छन्।
गत बुधबार आएको बाढीले रसुवागढी नाकासँगै राजमार्ग बगाएपछि चीनसँगको मुख्य व्यापारिक सम्पर्क टुटेको छ। प्राकृतिक विपत्तिमा परी १ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने करिब ४ हजार बढी बेपत्ता छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)