देउवा स्वदेश फिर्ता, स्वागत गर्न को-को पुगे ?
clickmandu.com · Thu Aug 13 06:36:09 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा झन्डै साढे पाँच महिना लामो विदेश बसाईपछि बिहीबार स्वदेश फर्किएका छन् ।
बैंकक हुँदै काठमाडौं आइपुगेका देउवा बिहीबार दिउँसो साढे १२ बजे थाइ एयरको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)