धनगढी यातायात कार्यालयले एक वर्षमा उठायो ७७ करोडभन्दा बढी राजस्व
bishowkhabar.com · Thu Aug 13 06:36:37 GMT 2026

काठमाडौं– यातायात व्यवस्था कार्यालय, धनगढीले आर्थिक वर्ष २०८२/०८३ मा ७७ करोड ५१ लाख २९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा राजस्व सङ्कलनमा करिब दुई करोड रुपैयाँले वृद्धि भएको कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख भुवन जोशीका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा ७५ करोड ५६ लाख २७ हजार ३५५ रुपैयाँ राजस्व सङ्कलन भएको थियो। गत वर्षको तुलनामा यस वर्ष १ करोड ९५ लाख २ हजार ३६५ रुपैयाँ बढी राजस्व उठेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)