यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व सङ्कलन
khabarhub.com · Thu Aug 13 06:41:30 GMT 2026

कैलाली – यातायात व्यवस्था कार्यालय, धनगढीले गत आर्थिक वर्ष २०८२/०८३ मा जम्मा ७७ करोड ५१ लाख २९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
उक्त कार्यालयका प्रमुख भुवन जोशीका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/०८२ तुलनामा त्यो रकम एक करोड ९५ लाख दुई हजार ३६५ ले बढी हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)