श्रीमतीसहित विदेश गएका देउवा एक्लै नेपाल फर्किए
khabarhub.com · Thu Aug 13 07:05:39 GMT 2026

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँच महिनापछि बिहीबार नेपाल फर्किएका छन्। उपचारका लागि भन्दै श्रीमती डा. आरजु राणा देउवासहित विदेश गएका देउवा बिहीबार एक्लै काठमाडौं आइपुगेका हुन्।
संस्थापनइतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई सम्बोधन गर्न देउवा नेपाल फर्किएका हुन्। उनले शुक्रबार हुने राष्ट्रिय भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)