सरकारमाथि योगेशको आशंका- नेपाललाई असफल राष्ट्र घोषित गर्ने षडयन्त्र हुँदैछैन ?
nepalpress.com · Thu Aug 13 07:09:17 GMT 2026

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाललाई असफल राष्ट्र घोषित गर्ने षडयन्त्र भएको हुनसक्ने आशङ्का व्यक्त गरेका छन्।
बालेन शाह नेतृत्वको सरकारले सामाजिक अराजकता र राज्यआतंक मार्फत असफल राष्ट्र घोषित गर्ने षडयन्त्र त हुँदैछैन ? भन्दै प्रश्न गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)