नातिसँगै एसईई उत्तीर्ण गर्ने वडाअध्यक्ष
lokaantar.com

भनिन्छ, ‘पढ्नलाई उमेरले छेक्दैन र दृढ इच्छाशक्ति भए असम्भव केही छैन ।’ यो उक्तिलाई आफ्नो जीवनको यथार्थ बनाइदिएकी छिन्, तेह्रथुमको म्याङलुङ नगरपालिका वडा नं. ७ की वडाअध्यक्ष तारा कार्की गुरुङले ।
भर्खरै सार्वजनिक भएको २०८३ सालको माध्यमिक शिक्षा परीक्षा (एसई)को नतिजा ताराका लागि केवल एउटा शैक्षिक उपलब्धि मात्र रहेन, यो त तीन दशकदेखि मनको कुनामा गुम्सिएर रहेको एउटा अधुरो सपनाको भव्य अवतरण पनि होे ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)