नोयरले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास
neplays.com · Tue Jun 30 12:41:00 GMT 2026
काठमाडाैं। जर्मनीका गोलरक्षक म्यानुएल नोयरले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासकाे घाेषणा गरेका छन्।
फिफा विश्वकपअन्तर्गत अन्तिम ३२ काे खेलमा पाराग्वेसँग पेनाल्टी सुटआउटमा ४–३ ले पराजित भएसँगै उनले यस्ताे निर्णय लिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)