युरोपमा तीव्र गर्मीको लहर, ९ करोड ५० लाखभन्दा बढी प्रभावित
khabarhub.com · Tue Jun 30 12:43:09 GMT 2026

पेरिस- युरोपमा यस वर्षको ग्रीष्मयाम सुरु भएसँगै देखिएको तीव्र गर्मीको लहरका कारण मङ्गलबार ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रमबाट ९ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)