नियन्त्रित लागूऔषधसहित दुईजना पक्राउ
khabarhub.com · Tue Jun 30 12:40:58 GMT 2026

धनकुटा – सहिदभूमि गाउँपालिका-७ साप्टिङ्टारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ७ सय ९० ट्याब्लेट र डाइक्लोमाइन ३ हजार ७ सय ९० ट्याब्लेटसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)