चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट : अध्ययन
nepalpress.com · Tue Jun 30 12:45:12 GMT 2026

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट फैलाइएको पाइएको एक अनुसन्धानले देखाएको छ ।
सेन्टर फर मिडिया रिसर्च (सिएमआर)ले गरेको अनुसन्धान प्रतिवेदनअनुसार निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत सबैभन्दा बढी मिथ्या सूचना प्रवाह भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)