सिंहदरबारका कर्मचारीलाई सिंहदरबारभित्रै सुपथ मूल्य पसल
canadanepal.com · Thu Aug 13 08:36:43 GMT 2026

काठमाडौं -सिंहदरबारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सुलभ मूल्यको खाद्य बिक्री कक्ष सञ्चालनमा आएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले एक कार्यक्रमबीच उक्त पसलको उद्घाटन गरिन्।
सिंहदरबारस्थित उद्योग मन्त्रालय र गृह मन्त्रालयको बीचमा रहेको स्थानमा सञ्चालनमा ल्याइएको बिक्री कक्षबाट उपभोक्ताले दैनिक उपभोग्य खाद्यवस्तुहरू सुलभ मूल्यमा खरिद गर्न सक्ने व्यवस्था गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)