पैयुँपाटामा रैथाने धान संरक्षण कार्यक्रम निरन्तर
gorkhapatraonline.com · Tue Jun 09 03:06:10 GMT 2026

परम्परागत धान खेतीलाई प्रोत्साहन गर्दै किसानलाई अनुदान दिने कार्यक्रम सफल भएपछि बागलुङ नगरपालिका–१३ पैयुँपाटाले आगामी वर्ष पनि सोही शीर्षकमा बजेट विनियोजन गर्ने तयारी गरेको छ।
वडा अध्यक्ष नारायण शर्मा पौडेलले अघिल्लो वर्षको कार्यक्रम सफल भएपछि किसान उत्साहित भएको र आगामी वर्षका लागि पनि बजेट विनियोजन गर्न नगरपालिकासँग आग्रह गरिएको बताउनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)