काठमाडौँ सडक सहयोगापेक्षी मानवमुक्त घोषणा
barnanmedia.com · Tue Jun 09 03:00:51 GMT 2026

काठमाडौँ महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रलाई सडक सहयोगापेक्षी मानवमुक्त घोषणा गरेको छ ।
सोमबार आयोजित एक कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘जो बेसहारा, काठमाडौँ महानगरपालिकाको अभिभारा’ नारासहित सहयोगापेक्षी मानवमुक्त सहर घोषणा गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)