बाढी र डुबानको जलवायु परिवर्तन सम्बन्ध
ukaalo.com · Mon Sep 30 07:43:22 UTC 2024

गत शुक्रबार र शनिबारको बाढी धेरै अस्वाभाविक होइन। तर बाढीलाई ‘रेस्पोन्स’ गर्ने हाम्रा संयन्त्र कमजोर देखिए। खोलानालाबाट आएको पानी जुन ठाउँमा गएर बढी थुप्रिन्छ, त्यहाँ पानीको बढी प्रभाव देखिन्छ। जलाधार क्षेत्रबाट जति तल हुँदै गयो, अनेक खोलाका पानी झनै ठूला खोलामा मिसिन पुग्छ। ‘कमन पोइन्ट’मा सबैतिरबाट पानी आउन थाल्छ र त्यहाँ पानीको परिणाम धेरै हुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)